शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्ने

डिएन खराल । लण्डन । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रवार साँझ गएको भूकम्पबाट पिडितहरुको लागि शान्ति नेपाली समाज बेलायतले सहयोग गर्ने भएको छ । संस्थाका अध्यक्ष प्रविण खरालका अनुसार पहिलो चरणमा संस्थाले १८ सय पाउण्ड (करिब तीन लाख रुपैयाँ) सहयोग गर्ने भएको हो । सो रकम विश्व साईकल यात्रीद्धय अजय मिश्र र भगवत खत्री मार्फत भूकम्प … Continue reading शान्ति नेपाली समाज यूकेले भूकम्प पिडितलाई ३ लाख सहयोग गर्ने